• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः नियति




प्रकाशचन्द्र घिमिरे

नतगते, बार को,नतदिन रातको हुन्छ याद
बिहान देखि राति सम्म देखिन्छ सत्ताउन्माद

न शासकलाई छ नागरिकको ब्यथाको याद
न नागरिकलाई छ आफ्नो दायित्वको स्वाद

दैनिकिभएको छ चार दिवार भित्र कैद
राज छ देशमाआजशासककोजो छ अबैध

तैपनि रमाएका छनजनता नराखिमनमा कुनै दुर्भाव
अझै फिरेको छैन जिम्मेवारिबोध शासकमा नमानि लाज

Facebook Comments