प्रकाशचन्द्र घिमिरे
नतगते, बार को,नतदिन रातको हुन्छ याद
बिहान देखि राति सम्म देखिन्छ सत्ताउन्माद
न शासकलाई छ नागरिकको ब्यथाको याद
न नागरिकलाई छ आफ्नो दायित्वको स्वाद
दैनिकिभएको छ चार दिवार भित्र कैद
राज छ देशमाआजशासककोजो छ अबैध
तैपनि रमाएका छनजनता नराखिमनमा कुनै दुर्भाव
अझै फिरेको छैन जिम्मेवारिबोध शासकमा नमानि लाज
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।