• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा उपनिर्वाचन: निर्वाचन आयोगकै भूमिकामा गठबन्धनको गम्भीर प्रश्न




भोलि हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आज मात्रै केहीलाई मतदानको अधिकार दिइएको भन्दै गठबन्धन दलले गम्भीर आपत्ति ब्यक्त गरेका छन् । अन्तिम मतदाता नामावलीमा दाबी बिरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
यस्तो छ– गठबन्धन दलले जारी गरेको विज्ञप्ति

Facebook Comments