भोलि हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आज मात्रै केहीलाई मतदानको अधिकार दिइएको भन्दै गठबन्धन दलले गम्भीर आपत्ति ब्यक्त गरेका छन् । अन्तिम मतदाता नामावलीमा दाबी बिरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
यस्तो छ– गठबन्धन दलले जारी गरेको विज्ञप्ति
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।