• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विरामी र कुरुवालाई खाना खुवाउन ५५ हजार सहयोग




जिल्ला अस्पताल सल्लेका बिरामि तथा कुरुवालाई खाना खुुवाउदै आएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रतिक ट्राभल्स एण्ड टुर प्रा.लीले खाद्यान्न सहयोग गरेको छ ।

प्रालिले ५५ हजार वरावरको खाद्यान्न हस्तान्तरण गरेको हो ।

ट्राभल्भस प्रा.लीले १० बोरो २५ किलोग्रामको चामल, ४० किलो दाल, २० लिटर तेल, १० पेटि मिनिरल वाटर, २ सय २० ओटा अण्डा, ५ किलो चिनि, चियापत्ति, लसुन, मसला लगायत खाद्यान्न हस्तान्तरण गरेको छ ।

प्रा.लीका ब्राण्च मेनेजर लालविर बोहोराले उक्त खाद्यान्न हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments