• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका पाँच दलद्वारा संसद बिघटनको बिरोध




संसद बिघटनप्रति दाङका पाँच राजनीतिक दलले भ्रत्सना गरेका छन् ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्र दाङका सचिब सुवास पुन, जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, जनता समाजवादी पार्टी दाङका सहसचिब गणेश पाण्डेले आईतबार संयुक्त विज्ञप्ति जारी गरि संसद बिघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक कदम भएको टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद विघटन गर्नुभएको हो । जनता कोरोनासंग जुधिरहेको अबस्थामा घोषणा गरेको चुनाबको कुनै औचित्य नभएको भन्दै यसका विरुद्ध लाग्न सबैलाई अनुरोध गरिएको छ ।

Facebook Comments