• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय ख्रिष्टियन महासघं लुम्बिनी प्रदेश प्रथम अधिवेशन




गिर जोन/प्युठान

राष्ट्रिय ख्रिष्टिय महासघं लुम्बिनि प्रदेशको पहिलो भेला तथा अधिवेशन भर्चुअल ( जुम ) बाट ए.बिष्णु परियार (अघाँखाचि) को अध्यक्षतामा २५ नयाँ कार्य समिति गठन गदै अबिधेशन सम्पन्न भएको छ ।

जसको सह अध्यक्षमा पा.प्रवचन शाहि बाँके, सचिव पा.पिटर नेपाली प्युठान,सहसचिव नवराज क्षेत्री दाङ,कोषाध्यक्ष पा.भुप बहादुर घर्ति दाङ, सह कोषाध्यक्ष पा.राजमान श्रेष्ठ नवलपरासि,सदस्य पा. तिमोथि सेवा पाल्पा,पा.टोप बहादुर जर्गा पाल्पा,पा. प्रकाश ज.व.रा दाङ्ख, माया बराल दाङ्ख,झुपा भण्डारी दाङ्ख, जे.बि दर्लामी अर्धाखाचि,मनिस सिह अर्धाखाचि, आशा परियार अर्धाखाचि, पा. चन्द्र श्रेष्ठ गुल्मी,पा.पदम पनु गुल्मी,गिर जोन प्युठान,अशोक शाक्य रुपन्देही,पा.चन्द्रा खाती रुपन्देही,शान्ती हिङ्खवाङ्ख रुपन्दही,पास्टर कमद सुनार रुपन्द्ही, दानियल शाही बार्के, अशोक कुमार यादव, पा.जिबन कैशल रुपन्देही, पा. राम बहादुर थापा नवलपरापी, पा.शमुयल चौधरी कपिलवस्तु, धन वहादुर परिवार कपिलवस्तु, रेखा चौधरी कपिलवस्तु, पा.रेशम गुरुङ्ख वर्दिया, पा.कृष्ण शाहि बर्दिया, रहनु भएको छ ।

महासघं लुम्बिनि प्रदेशका संयोजक पा.टेक बिक्रम धिताङ्खको अध्यक्षतामा सुरुभएको कार्यक्रमको प्रमुख अथिति केन्द्रिय अध्यक्ष सि.वि गहतराज रहनुभएको थियो । विशिष्ट अतिथि तथा वक्ता सह अध्यक्ष पा.डा.फिलेमोन क्षेत्री, अतिथि हरुमा सातै ओटा प्रदेशका प्रमुख विभिन्न साङगठित विभाकका प्रमुख लुम्विनी प्रदेश खिष्टियन समजका अध्यक्षहरुको उपस्थित समेत रहेको थियो ।

केन्दिय अध्यक्ष तथा प्रमुख अतिथि सि.वि गहराजले व्यानर वाचन गरेर उदघाटन गर्नु भएको अधिवेशन कार्यक्रमको संञ्चालन प्रदेश सचिव पा.विनारााम वौजाली ले गर्नु भएको थियो । अधिवेशनका अध्यक्ष तथा महासंघका केन्द्रिय सहं अध्यक्ष पा.टेक विक्रम धिताङ्खले नब निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभ कामना दिदै अधिवेशनको समापन घोषण गर्नु भएको थियोे ।

Facebook Comments