• ६ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा ग्लोबल आइएमईको स्वास्थ्य सामग्री सहयोग




सामाजिक उत्तरदायित्व निर्बाह गर्दै ग्लोबल आईएमई बैंक घोराहीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोरोना विशेष आइसोलेसन सेन्टरका लागि स्वास्थ्य सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

घोराहीका शाखा प्रबन्धक डिल्ली राज भुसाललले प्रतिष्ठानकि अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत र कामु रजिस्ट्रार झङ्कार लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग गर्ने ग्लोबल आईएमई बैंकलाई प्रतिष्ठानले धन्यवाद दिएको छ ।

Facebook Comments