• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर बिपद कोषमा डाँगी परिवारको ५० हजार सहयोग




तुलसिपुर ९ निवासी बीरबहादुर डाँगी, गोकर्ण डागी, टोपबहादुर डाँगी र भरत डाँगीले तुलसीपुर विपद् कोषमा ५० हजार सहयोग गर्नुभएको छ ।

आमा मित्रकुमारी डाँगीको नामबाट उहाँहरुले अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो हस्पिटलको ब्यबस्थापनका सो सहयोग गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका बिपद ब्यबस्थापन महाशाखाका प्रमुख टोपबहादुर डाँगीले आमाको नामबाटको ५० हजार रुपैयाँ मेयर घनश्याम पाण्डेलाई सहयोग गर्नुभयो ।

Facebook Comments