घोराही उपमहानगरपालिका १८ घोरदौरामा खानेपानीको हाहाकार देखिएको छ । केही समय सहज होस भनेर फोटो पत्रकार कुलदीप न्यौपानेको पहल र पानी सौजन्य तथा निर्माण व्यबसायी प्रवीण भन्डारीको ट्यान्कर सहयोगमा झण्डै ८० घरलाई पानी बाडिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।