• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भण्डारीको जन्म दिनमा चार युवाले गरे रक्तदान




आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही १७ बर्गद्दी निवासी युवा हेमन्त भण्डारीले रक्तदान गर्नुभएको छ । साथै उहाँलाई साथ दिंदै अन्य युवाहरु प्रज्वल डि सि, उमेश पौडेल र रमेश गौतम पनि रक्तदान गर्नुभएको छ ।

उहाँले रक्तदान नै जीवनदान हो भन्ने मान्यताका साथ जन्मदिनको अवसरमा रक्तदान गरेको वताउनुभयो ।

उहाँ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसन्चार केन्द्र घोराही शाखामा पुगेर रक्तदान गर्नुभएको हो ।

Facebook Comments