• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइसिएल लमहीको अध्यक्षमा पाण्डे




नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले दाङको नगरपालिकामा भेला गरी समिति गठन गरेको छ ।

जसको अध्यक्षमा सन्दिप पान्डे, उपाध्यक्ष परशुराम चौधरी, सचिव सुरज पान्डे, सहसचिव सन्जु चौधरी, कोषाध्यक्ष लक्ष्मि सुनार रहनुभएको छ ।

सदस्यहरुमा प्रकाश कुवर, नारायण चौधरी, राजन चौधरी, देवेन्द्र पोख्रेल, पुष्पराज सुवेदी, निखिल चौधरी, उमेश बन्जाडे, राजाराम चौधरी, नेपालु चौधरी, भिम सुनार, सुन्दर चौधरी, मनिराम चौधरी, धुर्वराज सुवेदी, राजेन्द्र पान्डे, माधव आचार्य, रुकमाङ्गत सुवेदी, सारदा चौधरी, राजिव चौधरी, प्रदीप चौधरी। मित्रलाल चौधरी, पोषण केसि, भगतबहादुर विश्वकर्मा, गिता ओलि, शङ्कर घर्ती, सर्जुकुमार शर्मा, दिनेश कुमाल, भक्तबहादुर गिरि, कुशल सुनार, राजु कुमाल, रामकृष्ण चौधरी र पुरण चौधरी रहनुभएको छ ।

पदाधिकारीको बैठकबाट पाँच सदस्य मनोनीत गर्ने गरि कार्यसमिति निर्विरोध निर्वाचित गरिएको वाइसिएल दाङका इञ्चार्ज सरोज पन्तले जानकारी दिनुभयो ।

Facebook Comments