• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१२ औं अधिवेशनबाट निर्वाचित कमिटी नै आधिकारिकः एमाले अध्यक्ष खड्का




नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित आफू नेतृत्वको कमिटी नै आधिकारिक भन्दै यही कमिटीसँग सहकार्य गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले एक विज्ञप्तिमार्फत आफू अध्यक्ष, हिराचन्द्र केसी सचिव र सुरामणि बेलबासे उपसचिब रहेको नै आधिकारिक भएको बताउनुभएको हो ।

Facebook Comments