नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित आफू नेतृत्वको कमिटी नै आधिकारिक भन्दै यही कमिटीसँग सहकार्य गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले एक विज्ञप्तिमार्फत आफू अध्यक्ष, हिराचन्द्र केसी सचिव र सुरामणि बेलबासे उपसचिब रहेको नै आधिकारिक भएको बताउनुभएको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।