• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपा दाङ श्रमदानमा ब्यस्त




हेमन्त प्रकाश ओली – बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ यतिबेला जनश्रमदानमा ब्यस्त रहेको छ।

नेकपा दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउपालिकामा आज बिहान जनताको गहुँ काटेर जनश्रमदान गरेको शान्तिनगर गाउपालिका इन्चार्ज क.बिबेकले जानकारी दिनुभयो। उहाले भन्नुभयो-” हामी यतिबेला जनताको खेतबारीमा श्रमदान गरिरहेका छौ”।

शान्तिनगर गाउपालिका इन्चार्ज क.बिबेकका अनुसार जनश्रमदानमा करिब २५ जना पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो जसमा नेकपा शान्तिनगर गा.पा.सेक्रेटरी राजेन्द्र बहादुर बिश्वकर्मा,अखिल नेपाल ट्रेड युनियन महासंघ शान्तिनगर गा.पा.अध्यक्ष क.बिद्रोही,किसान महासंघ शान्तिनगर गा.पा. अध्यक्ष खड्क जैसी,युबा संगठन नेपाल शान्तिनगर गा.पा. अध्यक्ष तिलक फुलामीको सहभागिता रहेको थियो।

Facebook Comments