• २३ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा अन्तर विद्यालयस्तरीय क्रिकेट शुरु




दाङको पहाडी भेग बङलाचुलीमा बङलाचुली क्रीकेट बिकास समन्वय समितिका आयोजनमा हिजो देखि बङलाचुली गाउपालिका स्तरीय अन्तर बिद्यालय क्रीकेट प्रतियोगिता सुरु भयको छ।

बङलाचुली क्रीकेट बिकास समन्वय समितिका अध्यक्ष हिमाल महरा को अध्यक्षता मा र बङलाचुली गा.पा का अध्यक्ष भक्तबहादुर ओलि को प्रमुख अतिथी उक्त कार्यक्रम भयको थियो उक्त क्रार्यक्रम स्टार बङलाचुली युबा क्लब का अध्यक्ष शशिधर परियाल, बङलाचुली गा.पा वडा न.३ का वडा अध्यक्ष श्री शोभाराज बिस्वकर्मा बङलाचुली गा.पा वडा न.४ का वडा अध्यक्ष श्री नारायण डागी ले मन्तव्य राख्नु भयको थियो।

क्रीकेट समितिका कोसाध्यक्ष धन बहादुर पुन बाट स्वागत मन्तव्य बाट सुरुवात भएको क्रार्यक्रम सङ्का सचिब मधुसुदन गिरिले सन्चालन गर्नु भयको थियो ।

उक्त प्रतियोगिता मा बङलाचुली भित्रका ७ वटा बिद्यालय बाट उपस्थिति रहेको छ जस्मा महेन्द्र मा बि श्रीवारी बाट २ वटा , सुधा मा.बि झेल्नेटा, सरस्वती मा.बि. जबर्कोट, महेन्द्र मा.बि स्युजा, महेन्द्र आ.बि तापा. आ.बि. दाङबाङ भयाका छ्न । जस्लाइ ज्ञानश्री टाक्नोलोजिज प्रा.लि घोराहीले मुख्य प्रायोजन मा र बुवा आमा कन्ट्रक्सन एण्ड सप्लासर्यका संचालक मदन के.सी., भ्यू कुमार पुनले प्रथम पुरस्कर तथा दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुनले द्धितिय पुरस्कार, तथा बङलाचुली गा. पा. को कार्यालय , फ्रेन्ड्स फ्रेन्ड्स वेयर हाउस का संचालक नवीन ओलि घोराही सिमेन्ट , स्वर्गद्धवारी टिपर व्यवसायीकका द्दितिय उपाध्यक्ष श्री नारायण पौडेल सरस्वती सामुदायिक वन लेख तापाका अध्यक्ष श्री मधुसुधन पुन लागयत ले सहयोगमा गर्नु भयको थियोे ।

Facebook Comments