• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा नेकपा माओवादी केन्द्रको कार्यालय स्थापना




दाङमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र साविककै अवस्थामा पुनस्र्थापित भएपछि माओवादी केन्द्रले छुट्टै पार्टी कार्यालय स्थापना गरेको हो ।

यसअघि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको पार्टी कार्यालय भएपछि माओवादी पार्टी कार्यालय हटाइएको थियो । अहिले घोराहीको काठेकोलनजिक पार्टी कार्यालय स्थापना गरिएको छ ।

डिभिजन वन कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला समन्वय समिति र कृषि विकास बैंक क्षेत्रीय कार्यालयको बीच भागमा पर्ने एक नयाँ घरमा पार्टी कार्यालय स्थापना गरिएको छ ।

सबै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गरिने नेकपा माओवादी केन्द्र दाङले जनाएको छ ।

Facebook Comments