• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू घोराहीको आयोजनामा रक्तदानः सबैलाई रक्तदान गर्न आव्हान




घोराहीमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै अनेरास्ववियू घोराही नगर कमिटीको आयोजनामा आपतकालिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियू घोराही नगर कमिटिका अध्यक्ष हिमाल महराको अध्यक्षता एबम अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेलको प्रमुक आतिथ्यतामा भएको कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने हरुमा गिरबहादुर महरा , निस्चल केसि , हिमाल महरा , नवीन श्रेष्ठ , लेनिन आचार्य , माया आचार्य , सन्दिप जिएम , राजेस खनाल, भुबन पुन , आकास बिस्वकर्मा , सन्तोश दाहाल , अन्कित गुप्ता, अशोक भुसाल , बिपुल भन्डारी रहनु भएको अनेरास्ववियू घोराही नगर कमिटिका अध्यक्ष हिमाल महरा ले जानकारी दिनु भयको छ।

Facebook Comments