• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बदलिंदो पृष्ठभूमिमा प्रेस संगठनको भूमिका




१) जिल्ला, प्रदेश र केन्द्रियको कमिटीको टुँगो लगाउने र पुर्ण एकता घोषणा गर्ने र पुनः अधिबेशनको वातावरण तय गर्ने
२) रास्ट्रियता, श्रमजीवी, संघीयता, गणतन्त्र र लोकतान्त्रिक बिधिका पक्षमा कलम चलाउने
३) प्रतिक्रान्तिकारी र सडयन्त्रकारिबिरुद कलम चलाउने
४) उपलब्धि रक्षाका लागि जनतालाई सहि सूचना सम्प्रेषण गरेर नागरिकलाई जागरुक बनाउने
५) रास्ट्रघाती र गलत सन्धि सम्झौता विरुद्ध कलम चलाउने
६) न्युनतम पारिश्रमिक पुर्ण कार्यन्वयनका लागि पहल गर्ने
७) मिडिया शुद्धीकरण, सुशासन र जिम्मेवारी बोध गर्ने गराउने
८) सन्चारजगतका लागि राज्य बाट छुट्टाईएकाे अनुदानमा भारी वृद्धि गरि मिडियालाई आत्मनिर्भर र जिवन्त बनाउन पहल गर्ने
९) गलत प्रणाली विरुद्ध खबरदारी गर्ने
१०) सन्चारकर्मी र मिडिया क्षमता वृद्धिका लागि देशैभरी तालिम, गोष्ठी र सेमिनार एवम प्रशिक्षक प्रशिक्षण चलाउने,त्यो वातावरण सृजना गर्ने
११) समाजसुधार र समाजसेवाका लागि अगुवाइका कार्यक्रम गर्ने गराउने वातावरण निर्माण गर्ने
१२) जिल्ला जिल्लामा आधारभुत तथा स्तरकृत तालीमको आयोजना गर्ने
१३) मौजुदा सदस्यहरुलाई कृयाशिल बनाईराख्न थप सहयोग, अवसर र सुझाव दिने, नया सदस्यता बिस्तार गर्ने
१४) पत्रकार र सन्चारजगतले रचनात्मक काम गर्ने, उत्प्रेरित गर्ने, अनुशासन र मर्यादालाई कदर गर्ने
१५) जागरुक, परिश्रमी र बिशेश योगदान गर्ने पत्रकार र मिडियालाई पुरस्कृत गर्ने
१६) प्रत्येक ६/६ महिनामा मिडिया सम्मेलन गर्ने
१७) स्थानीय, जिल्ला र क्षत्रीय बिकासका लागि आ आफ्नो क्षत्र बाट पहल कदमी चाल्ने, आफू नै जागरुक हुने
१८) पार्टी तथा नेताहरुलाई जनपक्षीय काम गर्न, लोकप्रिय कार्यक्रम ल्याउन र सहि बाटोमा लाग्न दबाब सृजना गर्ने
१९) संगठन र पार्टीको विरुद्ध लाग्ने र बिधिबिधानलाई नमान्ने, एकलौटी चल्ने नेता तथा कार्यकर्ता र जो कसैलाई सचेत गर्ने
२०) महङी, भ्रष्टाचार, कामचोर प्रवृत्ति, ढिलासुस्ती, नाताबाद, चाप्लुसिबाद, दलाल, बेरोजगारी विरुद्ध लाग्न नागरिक समाजलाई कृयाशिल बनाउन वातावरण सृजना गर्ने
२१) स्थानीय सरकारदेखि संघिय सरकारले गरेका राम्रा कामको प्रशम्सा र गलत गतिविधि विरुद्ध मिडियाद्वारा खबरदारि गर्ने ।
२२) पार्टीका विभिन्न कार्यक्रम, अधिबेशन र नीति निर्देशनलाई प्रचारप्रसार गरि सहयोग गर्ने ।

Facebook Comments