सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुदे सहमती भएको छ ।
जसअनुसार विप्लव नेकपाले अब शान्तिपूर्ण राजनीति गर्ने छ भने सरकारले सो दलमाथिको प्रतिबन्ध हटाउने छ । त्यस्तै गिरफ्तार नेता कार्यकर्ता पनि रिहा गरिने छ ।
सहमति भोलि सार्वजनिक गरिने छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्म ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नुहुने छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।