दाङमा घाइते अवस्थामा भेटिएको गिद्धको उद्धार र उपचार गरिएको छ ।
डिभिजन बन कार्यालय दाङ घोराहीले आफ्नो कार्यालयमा राखेको घाइते गिद्धको स्यालापानि गिद्ध रेष्टुरेण्ट लगेर उपचार गरिएको हो ।
स्थानीयवासीले उपचार गरेर गिद्धलाई निको बनाएको पर्यावरणीय दिगो विकास एवं् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।
केन्द्रले प्राथमिक उपचार गर्ने स्थानीय,उद्दार गरेर गिद्ध रेष्टुरेन्टमा छाड्ने र वन गस्ती गर्ने डिभिजन वनलाई पनि धन्यवाद दिएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।