• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूटबल प्रतियोगितामा फोटोग्राफर र कुखुरा व्यवसायी बिजयी





हिमाल महरा – दाङ जिल्ला उद्योग बाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिता अन्र्तगत आज भएको फुटवल प्रतियोगितामा पहिलो खेल किराना तथा गल्ला व्यवसायी र दाङ जिल्ला फोटोग्राफर बिच भएको प्रतियोगिता २ को विरुद्ध ६ गोलले फोटोग्राफर बिजय भएको छ ।

जस्मा पहिलो गोल हिमाल महरा ले गर्नु भएको थियो भन्ने रामु के।सी।ले २ गोल सालिक चौधरीले २ गोल र भिउराज थापा ले १ गोल गर्नु भएको थियो भन्ने किरान व्यवसायी बाट
प्रकाश के।सी। सानो र प्रकाश के।सी।ठूलो ले १ १ गोल गर्न सफल हुनु भएको थियो । आज नै भएको दोस्रो खेलमा सुरक्षि कुखुरा तथा दाना व्यवासयी समिति र सुनचाँदी व्यवसायी भएको खेला १ को विरुद्ध ५ गोलले कुखुरा व्यवसायी बिजय भएका छन ।

जस्मा पहिलो गोल उपहार स्वरुप पाएको थियो खेल को ११ मिनेटमा तिराजतले आत्मघाति गोल गर्नुभएको थियो भने अर्को गोल निराजनले पेनाल्टीबाट गोल गर्नु भएको थियो भन्ने शरद बि।सी। ले ३ गोल गर्नु भएको थियो त्यैस्तै सुनचाँदी व्यवसायीका सरद खाती सान्तोना गोल गर्न सफल भएको आयोजक समितिका सदस्य माधव खनालले जानकारी दिनु भएको छ ।

Facebook Comments