• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रिय माविको १६ औं बार्षिकोत्सव




जनप्रिय इंलिश स्कूल तुलसीपुर २ बालापुरको १६ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

प्रधानाध्यापक प्रकाशकुमार शर्माको अध्यक्षता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद योगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विद्यालयका भाइस प्रिन्सिपल भीमबहादुर योगी बिशिष्ठ अतिथि रहनुभएको थियो ।

विद्यार्थी साधन गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कक्षा १० का छात्राहरु अबिना गिरी, साहना गिरी र सपना बुढा मगरले गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले विभिन्न रचनात्मक प्रस्तुतिहरु देखाएका थिए ।

Facebook Comments