• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सर्वोच्चको फैसलाको स्वागतमा ठाउँठाउँमा दीप प्रज्वलन




सर्वोच्च अदालतले संसद पुनस्र्थापनाका लागि गरेको फैसलाको स्वागतमा विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।

अनेरास्ववियू दाङले घोराहीको सहिद गेटमा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले जनताको आन्दोलनको जीत भएको बताएका थिए ।

त्यस्तै हेमन्तपुरमा समाजसेवी डिल्लीबहादुर रावतको अगुवाइमा दीप प्रज्वलन गरिएको छ । सो क्रममा वक्ताहरुले संविधानको रक्षा गरेकोमा न्यायालयलाई धन्यवाद दिएका थिए ।

Facebook Comments