• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिबन्ध फकुवा भए सरकारसँग वार्ता गर्न तयार रहेको विप्लवको घोषणा




नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरे वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

उहाँले आज एक संक्षिप्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

केपी ओली नेतृत्वको सरकार बनेपछि विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध अहिले पनि जारी छ भने दर्जनौं नेता कार्यकर्ता अहिले पनि जेलमा छन् ।

Facebook Comments