• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निःशुल्क दन्त शिविर सम्पन्न




लक्ष्मीपुर युवा क्लबको आयोजना तथा स्टार डेन्टल क्लिनिक पोखराका डाक्टर लालमणी सुवेदी B.D.S. (dental surgeon )र सगरमाथा डेन्टल घोराहीका इश्वरि पौडेल D.H. साथै जिवन रक्षा स्वास्थ्य क्लनिक लक्ष्मिपुर का बसन्त खनाल ,सिभिल फर्मा घेाराहि को सहयोगमा घेाराहि उप महानगर पालिका वडा न ४ मा सम्पन्न भयको छ ।

६६ जना दात का बिरामिहरु ले दात सम्बन्धि सम्पुर्ण सेवा तथा परामर्श लियका थिय ।

स्यालापानी सामुदायिक बन भवनमा एक कार्यक्रम का बिच भयको उक्त कार्यक्रम घेाराहि उपमहानगर पालिका वाडा न ४ का वडा अध्यक्ष श्री भिम वहादुर सार्कि को प्रमुख आथित्य तथा क्लब का अध्यक्ष पंकज आचार्य को सभापतित्व का बिच संपन्न भयकेा थियेा ।

क्लबका उपाध्यक्ष हिमाल पैाडेल को स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रम मा सल्लाहकार बुध्दिराज अधिकारीले मन्तब्य दिनु भयकेा थियो साथै सोही अबसर मा फ्लेभर रेष्टुरेन्ट घेाराहि का संचालक शिशिर आचार्यले क्लबलाई एक थान साउन्ड सिस्टम सौजन्य गर्नु भयकेा थियो कार्यक्रमको सहजिकरण क्लब का सहसचिब खेमराज भन्डारि ले गर्नु भयकेा थियेा ।

Facebook Comments