• २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू दाङको जागरण अभियान तीब्र




अनेरास्ववियू दाङले विद्यार्थी जागरण अभियानलाई तिब्र गतिमा अगाडि बढाएको छ ।

यसैबिच घोराही उपमहानगर पालिका वडा न १२ मा रहेका (+२) मा वि हरुमा भेला ,प्रशिक्षण तथा संगठन बिस्तार सम्पन्न भएको छ ।

मा वि हापुर निघुवारमा हेमन्त योगीको अध्यक्षतामा नया कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा दिपा चौधरी र अवजल मिया सचिबमा प्रकाश ओलि , सहसचिबहरुमा कमल नेपाली र बिर्सना चौधरी , कोषाध्यक्षमा प्रतिभा नेपाली र संगठन बिभाग प्रमुखमा उमेश बस्नेत रहनु भएको छ ।

यसै गरि मा वि हापुर बिजौरीमा भावना घर्तीमगरको अध्यक्षतामा नया कार्य समिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सरद खनाल , गोपा न्यौपाने र लिलादेबी बुढा मगर, सचिबमा गिता देबि थापा, सह सचिबहरुमा बिश्नु नेपाली र अर्चना घर्तीमगर , कोषाध्यक्षमा समीर बुढा , संगठन बिभाग प्रमुखमा सुनिल नेपाली , छात्रा बिभाग प्रमुखमा सरिता थापा , खेलकुद बिभाग प्रमुखमा खुम बहादुर परियार , अनुसाशन बिभाग प्रमुखमा तुल्सी घर्ती रहनु भएको छ ।

अनेरास्ववियू दाङ्गका कार्यालय सदस्य एबम क्षेत्र न २ का इन्चार्ज गिर बहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कमिटी सचिवालय सदस्य डिभाइड शर्माको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य हरु मनिश पान्डे, तुफान घर्ती , सुनिल बुढा मगर, अनेरास्ववियू प्युठान जिल्ला कमिटी सदस्य सुसिला घर्ती मगर, अनेरास्ववियू पद्मोदय क्याम्पसका इकाई कमिटी अध्यक्ष सरद पौडेलले सम्बोधन गर्नु भएको थियो ।

Facebook Comments