• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिगमनका बिरुद्ध विद्यार्थी जागरण अभियान जारी




प्रतिगमनका बिरुद्द विद्यार्थी जागरण अभियान जारी जारी राखेको छ।

यसैबिच गोरखा कलेज घोराहीमा विद्यार्थी जागरण अभियान तथा मुल इकाई कमिटी भेला सम्पन्न भएको छ । भेलाले सन्जय केसिको अध्यक्षतामा २५ सदस्यीय कार्य समिती चयन गरेको छ ।

जसको उपाध्यक्षहरुमा इलिशा मगर , मनिश बुढा , सचिबमा सन्जिता चौधरी , सह सचिबहरुमा पुजा बुढाथोकी , एलिना बस्नेत , कोषाध्यक्षमा तुलसा यादब , संगठन बिभाग प्रमुखमा चन्द्र बिसी , खेलकुद बिभाग प्रमुखमा सन्जय थिङ्ग लामा र छात्रा बिभाग प्रमुखमा सृजना बस्नेत रहनु भएको छ ।

अनेरास्ववियू दाङ्गका कार्यालय सदस्य तथा क्षेत न २ का इन्चार्ज गिर बहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सचिवालय सदस्य हरु गोबिन्द मल्ल , सुशील परियारले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य सुबर्ण बिसिले गर्नु भएको थियो । यसै गरी लिटिल हेभन (नाेभेक्स ) क्याम्पस तूलसिपूरमा भेला गरेको छ ।

भेलाले हेमराज वलिको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा सुरेन्द्र चाैधरी, सचिबमा नवीन वलि , सह सचिब वसन्ति वलि ,कोषाध्यक्ष मनाेज बुढाथोकी , संगठन बिभाग प्रमुख राेशन डागि ,खेलकुद विभाग प्रमुख राेहित चाैधरी , अनुशासन विभाग प्रमुख पूष्कर के सी र प्रचार विभाग प्रमुख प्रेम खडका रहनु भएको छ ।

अनेरास्ववियू का नेता प्रकाश शर्मा काे प्रमुख आतिथ्यतामा एबम अनेरास्ववियू दाङका सह संयोजक रबिन्द्र डागि काे बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङ जिल्ला कार्यलय सदस्य रबिन वलि ,जिल्ला सदस्य अन्जु घर्ती , सुनिल बुढाथोकी अनेरास्ववियूका नेता दिपक बि क , पारस खडका लगायतले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमकाे सहजिकरण जिल्ला सदस्य रुपेश भण्डारीले गर्नु भएको थियो ।यसै गरि बालबिकास मा. बि. घोराही १४ नयाबजारमा भेला गरेको छ ।भेलाले कबिरमान झाक्री मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।

जसको उपाध्यक्षहरुमा सरन बि क र सुरज तामाङ सचिबमा खुशी दसैदिय , सहसचिबहरुमा दिपक बुढा र रन्जना चौधरी कोषाध्यक्षमा अर्जुन घर्ती , संगठन बिभाग प्रमुखमा सम्झना पुन मगर ,खेलकुद विभाग प्रमुख बिपिन घर्ती , अनुशासन विभाग प्रमुख धिरज रोका र छात्रा विभाग प्रमुख रुचि बुढा रहनु भएको छ ।

अनेरास्ववियू दाङ्ग जिल्ला सचिवालय सदस्य सुर्वण वि सि को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङ जिल्ला कमिटी तुफान घर्ती मगर र सदस्य सन्तोष दाहाल ,अनेरास्ववियूका नेता लेखराज जिसि ,राजेश खनाल, भेषराज जैसी र हुकुम वलि ले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमम सन्चालन दाङ जिल्ला कमिटी सदस्य सुनिल बुढा मगरले गर्नु भएको थियो । यसै गरीमा बि अशवारा तूलसिपूरमा भेला गरेको छ ।

भेलाले हरि सुनारकाे अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा शिव परियार , सचिबमा खिमराज के सि, सह सचिब प्रेम के सि ,कोषाध्यक्ष यशाेधा शर्मा रहनु भएको छ ।

अनेरास्ववियू दाङका सह संयोजक रबिन्द्र डागिकाे प्रमुख आतिथ्यतामा एबम अनेरास्ववियू दाङकाे कार्यलय सदस्य रविन वलिकाे बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङ ,जिल्ला सदस्य हिरालाल आाेलि , सुनिल बुढाथोकी अनेरास्ववियूका नेता दिपक बि क , प्रबिन घर्ती लगायतले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमकाे सहजिकरण जिल्ला सदस्य रुपेश भण्डारीले गर्नु भएको थियो ।

Facebook Comments