• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू दाङको विद्यार्थी जागरण तथा संगठन विस्तार अभियान जारी




प्रतिनिधि सभा निर्बाचन क्षेत्र न ३ अन्तरगत महेन्द्र मा वि तुलसीपुरमा बिध्यार्थीको भेलाले मनिश पाण्डे अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा विनय डागि/ दामोदर के सी ,सचिब युकला राेका ,सह-सचिव सुनिल परियार / झलकमान बुढाथोकी , कोषाध्यक्ष सितल बलि , संगठन बिभाग प्रमुख रबिफ खत्री , अनुसासन बिभाग प्रमुख आस्था चाैधरी , शैक्षिक बिभाग प्रमुख जुमना वि क , खेलकुद बिभाग प्रमूख सन्दिप बूढाथाेकि

ग्रेट अरनिको माद्यामिक बिद्यालय तुलसीपुर मा बिध्यार्थीको भेला तथा बैठकबाट अनेरास्ववियूको नवनिर्मित कमिटि गठन गरेको छ।सो कमिटीको अध्यक्ष देउचन ओलि ,उपाध्यक्ष अञ्जु मल्ल ठकुरी ,सचिब जानकी बुढाथोकी ,सह-सचिव अनिता ओलि , कोषाध्यक्ष तिलक बुढाथोकी , संगठन बिभाग प्रमुख माधब बस्नेत , अनुसासन बिभाग प्रमुख हृदय के सि ,शैक्षिक बिभाग प्रमुख केशब घिमिरे, खेलकुद बिभाग प्रमुख भरत रावत रहनु भएको छ ।

हिलसाइड टेक्निकल कलेज तुलसीपुर मा बिध्यार्थीको भेला तथा बैठकबाट अनेरास्ववियूको नवनिर्मित कमिटि गठन गरेको छ।सो कमिटीको अध्यक्ष लिला घर्ती ,उपाध्यक्ष रिमा के सि,सचिब निरुता हमाल,सह-सचिव सारदा के सि, कोषाध्यक्ष अर्जुन चलाउने , संगठन बिभाग प्रमुख पबित्रा भण्डारी , अनुसासन बिभाग प्रमुख जमुना मल्ल , शैक्षिक बिभाग प्रमुख आशिका सुनार रहनु भएको छ् ।

बिरेन्द्र माध्यमिक बिद्यालय भ्युडर दाङ इकाई कमिटी गठन गरिएको छ जसको अध्यक्षमा अध्यक्ष श्री भुपेश बुढामगर उपाध्यक्ष कविता अधिकारी सचीवमा मोहन के सि सहसचिव शोभा खड्का कोषाध्यक्ष सन्तोष बि क सङ्ठन बिभाग प्रमुख पुर्ण बा.बि क खेलकुद बिभाग प्रमुख समिक्षा ठाडा मगर अनुशासन बिभाग प्रमुख पार्वती न्यौपाने शैक्षिक बिभाग प्रमुख परिता चौधरी रहनु भएको छ ।

राप्ती बबई क्याम्पसमा केशव पुनको संयोजकत्वमा ४५ सदस्यीय मुल इकाई कमिटी गठन गरिए को छ । विभिन्न कलेजमा भएको भेलालाई अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेल , लेखा आयोगका केन्द्रिय सदस्य भिमराज खरेल , अनेरास्ववियूका नेता प्रकाश शर्मा , बिन्दु खड्का , अनेरास्ववियू दाङ्गका संयोजक जंग रोका , सह संयोजक रबिन्द्र डागिं , कार्यालय सदस्य प्रकाश रावत , कार्यालय सदस्य एबम ३ न क्षेत्रीय इन्चार्ज रबिन ओली लगायतले सम्बोधन गर्नु भएको अनेरास्ववियूका जिल्ला कमिटी सदस्य हिरालाल ओलीले जानकारी दिनु भएको छ ।

Facebook Comments