• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधान बिघठनको बिरोधमा तुलसीपुरमा मशाल जुलुस (भिडियोसहित)




नेकपा कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–माधव पक्ष) निकट राष्ट्रिय युवा संघ दाङले ८ माघको साँझ तुलसीपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

गैरसंवैधानिक संसद बिघठन प्रतिगमन भएको भन्दै आन्दोलनमा रहेको राष्ट्रिय युवाले तुलसीपुर बजारमा मशाल जुलुश निकालेको हो ।

जुलुशपछिको कोणसभालाई नेकपाका प्रदेश सदस्य रामबहादुर दहित, युवा संघका इञ्चार्ज सरोज पन्त, जिल्ला संयोजक प्रेम बुढालगायतले सम्बोधन गर्नुभएको थियो ।

योसँगै माघ ८ गते साँझ देशैभरि प्रदर्शन गरिएको सो संगठनले जनाएको छ ।

Facebook Comments