• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा कालो बेलुन उडाएर संसद बिघठनको बिरोध




दाङमा कालो बेलुन उठाएर संसद बिघठनको बिरोध गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा संसद बिघठन गरेपछि आन्दोलन गरिरहेको राष्ट्रिय युवा संघले दाङमा कालो बेलुन उडाएर बिरोध गरेको जनाएको छ ।

संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सरोज पन्तले प्रतिगमनको बिरोधमा कालो बेलुन उडाइएको बताउनुभयो । ती बेलुनको साथमा प्रतिगमन मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावादलगायतका नारा लेखिएका पम्पलेट पनि उडाइएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments