• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेना र भ्यूडहर सुनपुरमा अनेरास्ववियूको भेला




नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष)निकट अनेरास्ववियू दाङका आज दुइ विद्यालयमा इकाइ भेला गरेको छ ।

नमूना मावि रझेना घोराहीमा अजय कार्कीको अध्यक्षतामा २५ सदस्यीय इकाइ गठन गरिएको छ । जसको उपाध्यक्ष अनिल खड्का, संगम पराजुली र शर्मिला लामिछाने, सचीवमा मन्जु घर्ती क्षेत्री, सहसचिव कमल परियार र बिपना आले, कोषाध्यक्ष जेनिश खत्री, सदस्यहरुमा दिपक बुढाथोकी, समीर ओली, दिलशान्ति बिक, गिता पुन, मधुकर श्रेष्ठ, बिशाल बिक, बर्षा सुनार, मनिकर्ण डाँगी, लगायत रहनुभएको छ । संगठनका जिल्ला संयोजक जंग रोकालगायतले भेलालाई सम्वोधन गर्नुभएको थियो ।

त्यस्तै वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा भएको भेलाले भुपेश बुढा मगरको अध्यक्षततामा इकाइ समिति बनाएको छ ।

उपाध्यक्ष कविता अधिकारी, सचिव मोहन केसी, सहसचिव शोभा खड्का, कोषाध्यक्ष सन्तोष बि।क, संगठन बिभाग प्रमुख पूर्णबहादुर बिक, खेलकुद बिभाग प्रमुख समिक्षा थापा मगर, अनुसासन बिभाग प्रमुख पार्वती न्यौपाने, शैक्षिक बिभाग प्रमुख परिता चौधारीलगायतलगायत रहनुभएको छ ।

भेलालाई संगठनका नेता प्रकाश शर्मा, जिल्ला सहसंयोजक रबिन्द्र डाँगीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments