• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू गोग्ली टेक्निकल कलेजको दोश्रो एकताको एकाई सम्मेलन




अनेरास्ववियू गोग्ली टेक्निकल कलेजको दोश्रो एकताको एकाई सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले राजेश खनालको अध्यक्षतामा ५१ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा मनोज भुल र लोकेन्द्र केसि, सचिबमा भेसराज जैसी , सह सचिबहरुमा भुबन प्रकाश पुन , प्रतीक्षा रोका र भिम बहादुर पुन र कोषाध्यक्षमा अनुजा शर्मा रहनु भएको छ ।

अनेरास्ववियू गोग्ली टेक्निकल कलेजका संयोजक तुफान घर्तिको अध्यक्षता एबम अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोष पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङ्गका संयोजक जंग रोका, रास्ट्रीय युबा संघ दाङ्गका संयोजक प्रेम मगर , अनेरास्ववियू राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष गोबिन्द मल्ल , अनेरास्ववियू दाङ्गका नेता डिभाइड शर्मा र सन्तोश दाहालले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो ।

भेलाले अनेरास्ववियू दाङ्गका नेता सन्तोष दाहाललाई इन्चार्जको जिम्मा दिएको छ । अनेरास्ववियू दाङ्गकी नेतृ सुशिला घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सुनिल बुढा मगरले गर्नु भएको थियो ।

Facebook Comments