• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थबाङ गाउँपालिका ३ मिरुलमा न्यानो कपडा तथा खाद्यान्न वितरण




थबाङ गाउँपालिका वडा ३ मिरुलको टुटुमा १० जनाअसहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्नवितरण गरिएको छ ।

मुख्यमन्त्रीग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग, थबाङ गाउँपालिकाको आयोजनामान्यानो कपडा र खाद्यान्नवितरण गरिएको हो ।
वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षताकार्यक्रमभएको थियो ।

कार्यक्रममागाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्ती, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमसिफारिस समिती सदस्यहितबहादुर रोका,जुनसरी रोको, वडा सचीवचन्द्र ज्योति सुवेदीलगाएतको उपस्थिति रहेको थियो ।

जुनसरी रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमारोजगार कार्यक्रमसिफारीस समिती सदस्यहितबहादुर रोका, वडा सचिवचन्द्रज्योती सुवेदी र गाउँपालिकाउपाध्यक्ष रामकिरणी रोकाले मन्तव्य राख्नु भएको थियो ।

कार्र्यक्रममाबोल्दै गाउँपालिकाउपाध्यक्ष रोकाले भन्नुभयो गाउँपालिकाले दिएको यो राहत धेरै ठुलो त नहोला तर हामीलेअसहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई थोरै भएपनितपाईहरुको लागी छुट्याएका छौ, यस मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमफार्मत हामीले सहयोग गर्न पाउदाखुशीभएको छौ ।
आगामीदिनमापनिअसहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धा समेत जनाउनु भयो ।

न्यानो कपडा तथाखाद्यान्नवितरण कार्यक्रमको सहजिकरण मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्तीले गर्नु भएको थियो ।

हिजो थबाङ गाउँपालिका वडा ४ र ५ उवाका २० जनाअसहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाईन्यानो कपडा तथाखाद्यान्नवितरण गरिएको छ भने भोली वडा नं १ र २ मान्यानो कपडा तथाखाद्यान्नवितरण गरिने कार्यक्रम रहेको र प्रत्येक वडाबाट १० जनाकादरले ५० जनालाई प्रतीव्यक्ति १ वटा फाइबर सिरक र २५ के जीको चामलवितरण हुने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संयोजक सुनिता घर्तीले बताउनु भयो ।

Facebook Comments