• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फ्रेन्ड्स फोटो एण्ड साइबरको उद्घाटन




घोराही उपमहानगरपालिका–१५ दाङ देउखुरी जिल्ला अदालत अगाडी आज एक कार्यक्रम गरि पे्रmन्डस फोटो एण्ड साइबरको उद्घाटन गरिएको छ ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको प्रमुख अतिथि तथ संचलक किशन वली को अध्यक्षमा उक्त कार्यक्रम भएको थियो । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै वेडिङ्ग व्रिmउ नेपालको शाखा समेत रेहको संचाल किशन वलीले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघ उद्योग उपाध्यक्ष बशन्त जोशी, वेडिङ्ग व्रिmउ नेपाल संचाल बिक्की भण्डारी, बंगलाचुली गा.पा.का कर्मचारी पुरन सोती मगर, पत्रकार जंग रेउले लगाय विभिन्न संघ सस्थाबाट उपस्थिती भएका थिय ।

रामप्रसाद भुषाल को स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रम कलाकार कमल गाउले संचालन गर्नु भएको थियो साथै आज उद्घाटन दिन करिव ५१००० बराबर को कारोवार समेत भएको छ ।

Facebook Comments