• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरस्वती प्राथमिक बिधालयको अध्यक्षमा सुशील




सरस्वती प्राथमिक बिधालय बंगलाचुलि गाउँपालिका वडा न ६ बचेनी मा सुशील परियार को अध्यक्ष्ातामा ९ जना कार्यसमिति चयन भएको छ शिक्षा समितिका अध्यक्ष श्री बिष्णु महराको अध्यक्ष्ातामा बसेको बैठक ले कार्य समिति चयन गरेको हो कार्यक्रम सहजीकरण प्र श्री जमुना महारा ले गर्नु भएको थियो ।
अध्यक्ष सुशील परियार सदस्यहरु साबित्रा डागी पुनम बि क बालिका डागी हिमाल महरा ऋषि राम वलि सदस्य सचिव जमुना महरा सुशीला लोहार वडा सदस्य बंगलाचुलि शिक्षा शाखा अधिकृत ओम प्रकाश के सि चयन गर्नु भएको छ।

नयाँ कार्यसमिति अभिभावक र नयाँ कार्यसमितिको पहलमा यस् बिधालय लाई नमुना र उच्च शिक्षाको लागि सबैको एकताबद्ध रहने बताउनु भो अब को नयाँ काम कक्षा थप गर्ने शिक्षक आवस्यकता भएको ले यस् विषयमा गम्भीरतापूर्वक पहल गरेर अगाडि बढ्ने बताएको छ।

Facebook Comments