• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओली परिवारका लागि सहयोग उठ्ने क्रम जारी




बंगलाचुली ५, मुर्कुटि निवासी फन बहादुर वलीको घरमा गत कार्तिक ८ गते विद्युत सट भई आगलागी भएको थियो । उहाँहरुको आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुदा घोराहीमा रहेको फ्रेन्डस वेल फेयर फन्ड नामक संस्थाको पहलमा रु १६७५५।– सहयोग गरेका छन् ।

आज वली निवासमा पुगेर यस संस्थाका अध्यक्ष्य किसन वलीले नगद हस्तान्तरण गर्नु भएको छ । सहयोगी मनहरु किसन वली, नविन वली, पुरन सोति मगर, पवन वली, हिमाल महरा, प्रकाश चन्द घर्ति, मदन खनाल, झगेन्द्र वली, बसन्त पाण्डे, बाबु अन्सरी, सन्तोष लम्साल अर्जुन ओलि, भानुभक्त वली, खुम के.सी., यकराज खनाल, ए.सि.एन. के.सी., बिकास छिनाल आदिले सहयोग गर्नुभएको थियो ।

राहत संकल गरीरहनु भएका दिपजित वलीले धन्यवाद समेत दिनु भएको थियो । साथै उहाँले सम्पुर्ण सहयोगी मन र बुद्धिजिविहरुमा सहयोगको अपिल गर्नु भएको छ ।

Facebook Comments