• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वली परिवालाई आर्थिक सहयोग




बंगलाचुली–५ मुर्कुटी निवासी फन बहादुर वलीको घरमा कार्तिक ८ गतेका दिन विद्युत सट भएर आगलानी भएका थियो उहाँहरुको आर्थिक अबस्था अत्यन्त कमजोर भएको हुदा कोरिया, दुबई कतारमा कार्यरत नेपालीबाट रु १ लाख एघार नगद सहयोग गरेकका छन् ।

अज वली निवासमै गएर बंगलाचुली ५ का वडा अध्यक्ष यनुराज खत्रीको रोहवरमा वली परिवार नगद हस्तान्तरण गरिएको सहयोग संकलन गर्नुभएका दिपजित वली जानकारी दिनु भएको छ ।

सहयो मनहरु मुकुन्द शर्मा, काशिराम राना, प्रकास बुढा मगर, यम थापा मगर, निराजन पछाई, शम्भु डि.सी., जमन बुढा मगर, बोम बहादुर अधिकारी, पुर्ण वली, झविन्द्र महरा, माधव आचार्य, लालमणी वली, दमन वली, झग्गु वली, टंक घर्ती ले सहयोग गुर्न भएको थियो सहयोग गर्ने हरुलाई दिपजित वलीले धन्याद समेत दिनुभएको थियो र उहाले सम्ुपर्ण सहयोगी मन र बुद्धिजिवीहरुमा अपिल गर्नु भएको छ, सहयोग गर्ने ईच्छुक व्यक्ति ले ९८४७८६३५७५ दिपजित वली सम्पर्क गर्न सक्नुने छ ।

Facebook Comments