• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खसी कप फूटबल प्रतियोगिता शुरु




फोकस युवा क्लब को आयोजनामा तुल्सिपुर ७ तमाखेमा फुटबल प्रतियोगिता सुरु भएको छ ।

क्लबका अध्यक्ष सुमन भण्डारीले खेलाडीलाई बल हस्तान्तरण गरि उत्घाटन गर्नु भयो। उत्घाटन खेल सुर्योदये युवा क्लब गणेशपुर र कोपिला क्लब रछाचौर बिच भएको थियो ।

सोही खेलमा सुर्योदय युबा क्लब १-० ले बिजय भयको छ । सुर्योदय युबा क्लबका अर्जुन नेपालीले ५५ मिनेट मा निर्णएक गोल गरे ।

यसैबिच अर्को दोस्रो खेल मुनाल युवा क्लब तुल्सिपुर र बिहानी युवा क्लब तुल्सिपुर १५ भोजपुरबिच भयो । खेलमा बिहानी युबा क्लब २-१ ले बिजय भएको छ । मुनाल युबा क्लबका खेलाडी सन्दिप गिरिको आत्मघाती गोलबाट आग्रता लियेको बिहानी युबा क्लबले आग्रता जोगाउन सकेन । मुनाल युबा क्लबका बिशाल ओलिले १९ मिनेटमा क्लबको लागि गोल गरे ।

बिहानी युबा क्लबका बिपिन ओलिले ४५ मिनेटमा क्लबको लागि गोल गर्दै २-१ ले बिजय भयो ।

यसैबिच आज को तेस्रो खेल रानिघाट युवा क्लब तुल्सिपुर ७ र बि यस युबा क्लब रानिजरुवा बिच भएको छ। उक्त खेल माबि यस १-० गोल ले बिजय भयेको छ । यस क्लबका पवन बिले दोस्रो हाफ को ५५ मिनेट मा हानेको गोल नै निर्नयेक बन्यो ।

भोलिको खेल बिहान ८ बजे कचिला युवा क्लब र युथ अफ तुल्सिपुर बिच हुने आयोजक ले बतायेको छ। खेल मा प्रथम हुने क्लब लाई खसी र प्रमाणपत्र र दोस्रो लाई नगद ६००० र प्रमाणपत्र दिने आयोजक ले बताएको छ।

Facebook Comments