• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शर्मा दम्पत्तिलाई कोरोना




नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र श्रीमती लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । साथै कान्छा भाइ एवं युवा नेता अनिल शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिनुभयो । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गर्नुभएको छ ।

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । हाल उहाँहरु होम आइसोलेसनमा रहनुभएको छ ।

Facebook Comments