• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओली परिवारलाई जिन्सी तथा आर्थिक सहयोग




बंगलाचुलि ५ कुडुले निबाशि ओबिराम ओलिको परिवार लाई आज चिसोमा लगाउने लत्ताकपडा र आर्थिक सहयोग गरेका छन ।

केहि दिन पहिला ओबि राम ओलि को मिर्त्यु भएको थियो। उनीहरुको परिवारमा पारिवारिक समस्या र एक छाक जोहो गर्न समेत अफ्ट्यारो भएको हुदा ओलि परिवार लाई सहयोगको अपिल सामाजिक संजाल र भिडियो सार्वजनिक भएको थियो स्टार बंगलाचुलि युवा क्लबका अध्यक्ष तथा समाज सेवि सुशील परियारले पहल मा कपडाहरु तातो खाल्को २ पिस, क्चा जम्पर २ पिस, जम्पर भुवा एक सेट,सुरुवाल १ पिस, सादा जम्पर एक पिस, सहयोग गर्नु भएका थिए।सुशील परियार र खोपी रामको आज ओलि निबास मा गयर सहयोग हस्तान्तरण गर्नु भयको छ |

ओबिराम परिवार दहिने अवस्था भएको हुदा उनिहरुले घरमा कमाउने मान्छे पनि नभएको हुदा यो परिवारलाई सहयोगि मन हरुको आवश्यकता भएको छ। सहयोग गर्नेहरु घोराही निवासी सामाजसेवी तथापि सहयोगि मन सन्तोष भण्डारी ,मुकेश डि सि र बंगलाचुलि निवासी टेक बहादुर थापा ले सहयोग गर्नु भएको थियो ।

सुशील परियारले यस्तो सहयोग गरि दिन सम्पुर्ण सहयोगि मन र बुद्धिजीवी हरुमा अपिल समेत गर्नु भएको छ उनिहरुको दहिने अवस्था भएको ले उनिहरुलाइ एक छाक टार्न र राम्रो लगाउने समेत नभएको हुदा उहाले यस्तो अपिल गर्नु भएको हो र बस्नको लागि पनि सानो झुपडी भएको हुदा हावाहुरी आउदा र पानी पर्दा समस्या निम्तिने खाल्को रहेको छ। उनिहरुको परिवारलाई हेरदेख गर्ने र पालन पोषण गर्ने घरमा कोहि नभएको र आमा आफै कमजोरी भएको हुदा झन समस्या जटिल रहेको

Facebook Comments