• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीबारे ओलीसँग सहमति भएको छैनः प्रचण्ड




नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेश विवादबारे कुनै सहमति नभएको बताएका छन् ।

प्रचण्डका तर्फबा प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओलीसँग ४ बुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँडेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ले भने ४ बुँदे सहमति भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् ।

Facebook Comments