• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानबाट घोराही आउँदै गरेको बस दुर्घटनाः एकको मृत्यु, तीन घाइते




प्यूठान देखी घोराही आउदै गरेको ना ४ ख ५५६१ नम्बंरको बस मंगलबार विहान मण्डवी गाउँपालिका–२ गोलवाङ दुर्घटना हुदा बस चालक ४० बर्षिय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

अन्य ३ जाना घाइते भएको र २ जनाका अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक पोषण ढकालले जानकारी दिनुभयो ।

मोड नपुग्दा बस अनियन्त्रीत भई दुर्घटना भएको उहाँको भनाई छ । घाइतेलाई उपचारको लागी घोराही लग्दै समेत जानकारी प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।

Facebook Comments