• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फ्रेन्डस वेलफेयर फन्डसद्धारा धारापानीमा सरसफाई




घटस्थापनाको अवसरमा पाण्डेश्वरी मन्दिर धारापानीको परिसरमा फ्रेन्डस वेलफेयर फन्डको आयोजनामा सरसफाई गरिएको छ ।

विजयादशमीको अवसर पारेर दाङको प्रशिद्ध धार्मिक स्थल धारपानीमा करिव २०२५ जनाको समूहले मन्दिर
परिसरमा रहेको फोहोर हटाएर सरसफाइ गरेको हो ।

फण्डका अध्यक्ष किसन ओलीको अगुवाइमा सरफाइ कार्यक्रम गरिएको सचिव पुरन सोति मगर (डिके मगर) ले जानकारी दिनुभयो । उहाँले हरेक चाडपर्वको अवसरमा सार्वजनिक स्थलहरुको सरसफाइ गर्ने जानकारी पनि दिनुभयो ।

Facebook Comments