• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रमदान गर्न नेकपाका नेता कार्यकर्ता सहिद परिवारको खेतमा (फोटो फिचर)




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले तुलसीपुरलगायत पश्चिम दाङमा श्रमदान शुरु गरेका छन् ।

सोही क्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ८ कटकुइयास्थित सहिद परिवारको धान काटेका छन् ।

पार्टी केन्द्रीय समितिका सदस्य, प्रदेश सचिव एवं राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’सहित जिल्ला, नगर र वडास्तरका नेता कार्यकर्ताले सहिद अमृता चौधरीको खेतमा धान काटेका हुन् ।

कम्युनिष्टको संस्कार सामूहिक श्रममा आधारित भए पनि पछिल्लो समयमा यो क्रम टुटेकाले सामूहिक श्रम संस्कारको विकास गर्दै सहिद, घाइते, बेपत्ता परिवारलाई सहयोग गर्न कार्यक्रम गरिएको नेकपा तुलसीपुर ८ का अध्यक्ष बीरबहादुर ओलीले जानकारी दिनुभयो ।

सहिद अमृताका बुवा सन्तोष चौधरीले आफूहरुका छोराछोरीले देशका लागि बलिदान गरे पनि सहिद परिवारको खासै सम्मान हुन नसकेको भन्दै पार्टीले यसरी सम्झिरहे खुशी हुने बताउनुभयो ।

Facebook Comments