• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च घोराहीमा शाह




बिपी कोइराला युवा नेतृत्व विकास मञ्च घोराही संयोजकको जिम्मा घोराही १६ का नरेन्द्र शाहलाई दिइएको छ ।

एक कार्यक्रमबीच बुधवार सो जिम्मेवारी दिइएको हो ।

नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठ र बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका अध्यक्ष सरोज शाहको विशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सचिव एवं बिपि कोइराला युवा नेतृत्व विकास मञ्च दाङका सदस्य बलदेव मल्ल, नेपाल प्रजातान्त्रिक महासंघ दाङका सचिव एवम् कांग्रेस घोराही १५ का सहसचिव शिशिर अधिकारी, बिपि कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक लेखनाथ बुढाथोकीलगायतले बोल्नुभएको थियो ।

Facebook Comments