• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली ४ मा राजमोको वडा समिति




राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर ४ मा १४ सदस्यीय वडा समिति गठन भएको छ ।

समितिको अध्यक्ष सुर्यबहादुर खत्री, उपाध्यक्ष पिरम नेपाली, सचिब मिनराज पौडेल, सहसचिब दानबहादुर घर्ती, कोषाध्यक्ष सलिना परियार र सदस्यहरुमा हिमलाल घर्ती, भोपाल बुढा, भुमा बुढा, भीमबहादुर थापा, खगा तिबारी, सुरज घर्ती, प्रेमलाल घर्ती र टिकाराम तिबारी रहनु भएको ।

यसैगरी सल्लाहकारमा तिलक घर्ती, सुमड घर्ती र भीमबहादुर खत्री रहनु भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको बिशेष उपस्थितिमा भएको भेलाबाट राजमो वडा समिति गठन गरिएको हो ।

त्यस्तै १७ सदस्यीय अखिल नेपाल युबक संघको १७ सदस्यीय पालिकास्तरीय समिती गठन भएको छ ।

जसको अध्यक्ष भीमबहादुर थापा, उपाध्यक्ष बर्षा खडका, सचिब यमबहादुर घर्ती, सहसचिब हुकुम तिबारी, कोषाध्यक्ष भीमनिधी तिबारी तथा सदस्यहरुमा बिबेक बुढा, कमला केसी, देबराज घर्ती, तारासिह घर्ती, पुरन घर्ती, रामबहादुर घर्ती, सन्तोष परियार, चन्द्र बुढा, सृजन जि एम, सुनिल घर्ती र भक्तबहादुर पुन रहनुभएको छ ।

Facebook Comments