• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्यामिरे दहमा डुबेर एक युवकको मृत्यु




घोराही उपमहानगरपालिका १३ ज्यामिरे दहमा डुबेर एक जनाको मृत्युभएको छ ।

सोही वडाको कलमघारी निबासी २२ बर्षिय जीवन बुढाको दहमा डुबेर मृत्युभएको हो ।

साथीहरु सँग पौडी खेल्न गएको बुढा डुबे पछि प्रहरीले मृत अबस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिनुभयो । विना लाइफ जकेट उनि पौडि खेल्न दहमा पस्दा डुबेको बताईएको छ । उनि सँगै गएका अन्य ६ जना भने सकुशल रहेका छन् ।

यसअघि ४ दिन पहिले पनि घोराही ४ अमारे सोतामा बनाईएको जलाशयमा डुबेर एक युवकको मृत्युभएको थियो ।

Facebook Comments