• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बस्नेतको अगुवाइमा बिपन्नलाई सयोग




युवा व्यवसायी तथा सामाजिक अभियन्ता मोहनबिक्रम बस्नेतको अगुवाइमा एक बिपन्नलाई सहयोग गरिएको छ ।

घोराही उपमहानगर पालिका वडा नं १६ स्थित आर्थिक अवस्था कमजोर र प्यारालाइसिस बिरामी बलबहादुर बिकको परिवारलाई दैनिक उपभोग्य सामान र खाद्यान्न राहत स्वरुप प्रदान गरिएको हो ।

विभिन्न फरक दलका युवाहरुको सहभागितामा सहयोग गरिएको हो ।

युवाहरु फुटेर हैन अब जुटेर जानु पर्दछ भन्ने सन्देश युवाहरुले दिएका छन् ।

Facebook Comments