रुकुमपूर्वमा एक महिला चट्याङ लागेर गम्भीर घाइते भएका छन । भूमे गाउँपालिका-२ गाबाङका ४० वर्षीया इखमाया बुढा मंगलबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका हुन ।
गाबाङ स्थित बाछालाउने भने ठाउँमा गाई ग्वाला जानुभएकोमा चट्याङ लागेर गम्भीर घाइते हुनुभएको वडा सदस्य मदनकुमार बुढा मगरले जानकारी दिनुभयो ।
वडा सदस्य बुढाका अनुसार अहिले उपचारको लागि जिल्ला अस्पताल रुकुमकोट लगिदैछ । बुढाको अधिकांस शरीर जलेको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।